एनआईसी एशियाका दुई नयाँ शाखा विस्तार

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले पोखरा  र झापामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

बैंकले पोखरा महानगरपालिका बगर शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले बैंकले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउँदै गएको बताए । उनले बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदा पुर्याएको बताए ।




त्यसैगरी, दमक नगरपालिका दमक चोक शाखाको उद्घाटन गर्दै नगरपालिकाका मेयर रोम नाथ ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे । यी सँगै बैंकको शाखा संख्या २ सय ७५ पुगेको छ ।






Advertisement

Advertisement

Advertisement