मंगलबार पनि बढ्यो सुनको मूल्य

Advertisement

काठमाडौं । साताको तेश्रो दिन आज मंगलबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार सोमबार प्रतितोला ६१ हजार चार सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले बढेर ६१ हजार पाँच सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ५२ हजार सात सय २५ रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहेर सात सय ७० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ६० रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement