जीवनमा एकपटक मात्र नुहाउछन् यहाँका महिला

Advertisement

एजेन्सी अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवनमा केवल एकपटक मात्र नुहाउँछन् त्यो पनि आफ्नो बिहे हुने बेलामा

उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध यतिसम्म की उनीहरु लुगा धुन पनि पाउँदैनन् यहाँका महिलाको शरीरको छालाको रंग पनि रातो हुन्छ यसको पछाडि पनि ठूलो कारण

 हिम्बा जनजातीका महिलाहरु नुहाउनुको साटो विशेष खालका जाडिबुटीहरुलाई पानीमा उमालेर त्यसबाट आउने वाफले आफ्नो शरीरलाई भिजाउछन् ताकी शरीरबाट दुर्गन्ध नआओस् सोही कारणले कहिल्यै ननुहाउँदा पनि उनीहरुको शरीर दुर्गन्धित हुँदैन

प्राय जिउ नांगो राख्ने यस समुदयाका महिलाहरु आफ्नो छालालाई घामबाट बचाउनका लागि विशेष खालको लोसन लगाउँदछन् यो लोसन जनावरको बोसो हेमाटाइट नामक खनिजको धुलोलाई एकसाथ मिलाएर लेदो बनाई तयार पारिन्छ हेमाटाइटका कारण छालाको रंग रातो भएको हुन्छ यो लेपनका कारण उनीहरुको जिउलाई किराहरुले टोक्नबाट जोगाउँदछ

शरीरमा रातो रंग लगाउनुको अर्को कारणचाहीँ पुरुषहरुबाट अलग देखिनलाई पनि हो यसै कारण यो समुदायका महिलालाई रेन म्यान पनि भनिन्छ

 

Advertisement

Advertisement

Advertisement