आज सुनको मूल्य बढ्यो

Advertisement

काठमाडौं । साताको दास्रो दिन आज सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ६२ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले बढेर ६२ हजार पाँच सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार पाँच सय ८५ रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहेर सात सय ८० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ६९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement