यस्तो छ आजको विदेशी मुद्राको खरिद तथा बिक्रीदर

Advertisement

काठमाडौं । सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र दिनारको भाउ स्थिर रहेको छ।

अमेरिकी डलर १ को खरिददर ११३ रुपियाँ ६९ पैसा र बिक्रीदर ११४ रुपियाँ २९ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपियाँ ३१ पैसा र बिक्रीदर ३० रुपियाँ ४७ पैसा तोकिएको छ ।

सोमबार कतारी रियाल १ को खरिददर ३१ रुपियाँ २२ पैसा र बिक्रीदर ३१ रुपियाँ ३९ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपियाँ ९५ पैसा र बिक्रीदर ३१ रुपियाँ १२ पैसा तोकिएको छ । भने आइतबार १० रुपियाँ १८ पैसा खरिददर र  १० रुपियाँ  २४ पैसा बिक्रीदर कोरियन वनको भाउ  आज  खरिददर १० रुपियाँ १६ पैसा र बिक्रीदर १० रुपियाँ २१ पैसा तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement