एनआईसी एशिया बैंकको नयाँ शाखा पर्वतको वारीवेनीमा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको जलजला गाउँपालिका स्थित वारीवेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले एक समारोहकाबिच उक्त शाखाको उद्घाटन गरे ।

बैंकले हालसम्म देशभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement