सुनको मुल्य घट्यो, यस्तो छ आजको मुल्य

Advertisement

काठमाडौं । साताको पाचौँ दिन आज बिहिबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रति तोला ६२ हजार चार सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज चार सय रुपियाँले घटेर ६२ हजार रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति तोला तेजाबी सुनको मूल्य ६१ हजार सात सय रुपियाँ कायम गरेको छ । त्यसैगरी आज चाँदीको मूल्य सात सय ७५ रुपियाँमा कारोबार भएको छ ।

Advertisement

Advertisement

Advertisement