साताको पहिलो दिन सुनको मुल्य यस्तो

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य गत शुक्रबारको तुलनामा स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रति तोला ६२ हजार एक सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पनि स्थिर रहेर ६२ हजार एक सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति तोला तेजाबी सुनको मूल्य ६१ हजार आठ सय रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेर सात सय ७५ रुपियाँमा कारोबार भएको छ ।

Advertisement

Advertisement

Advertisement