नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोज

Advertisement

काठमाडौं । नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

इन्स्योरेन्सको उक्त समायोजीत मूल्य पछि प्रतिकित्ता तीन सय ७२ रुपैयाँ ५२ पैसालाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुलेको छ । यसको औसत आधार मूल्य पाँच ३७ रुपियाँ ५४ पैसा रहेको छ ।

इन्योरेन्ले ४० लाख १४ हजार छ सय ५१ कित्ता हकप्रद बिक्री गर्न आइतबार (माघ २७ गते) बुक क्लोज गरेको हो । माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

छ सय ५५ हकप्रद सेयर बिक्रीपछि यस इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १ करोड ९१ लाख चार हजार १५८ रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement