लगन सुरु भएसगैं सुनको मुल्य बढ्यो

Advertisement

काठमाडौं । साताको छैटौँ दिन आज शुक्रबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार प्रतितोला ६१ हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज चार सय रुपियाँले बढेर ६२ हजार एक सय रुपियाँमा कारोबार भएको छ । त्यसैगरी, तेजावी सुनको मूल्य ६१ हजार आठ सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यसैगरी, विहिबार चाँदीको मूल्य सात सय ७५ रुपियाँमा कारोबार भएको छ ।

Advertisement

Advertisement

Advertisement