‘नेपाल उड’अन्तर्राष्ट्रिय प्रदर्शनी आजबाट सुरु (फोटोफिचरसहित)

Advertisement

काठमाडौं । नेपाल उड अन्तराष्ट्रिय एक्स्पो आज (शुक्रबार)देखि सुरु भएको छ।  पाँच गतेसम्म चल्ने यो एक्स्पोको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरे। दर्शनीमा विभिन्न देशका दुई सयभन्दा ब्राण्डहरुका एक सय २० भन्दा बढि स्टलहरु रहेका छन्।

नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरण मा टेवा पुर्याउने र नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउने उद्देश्यले उक्त एक्स्पोको आयोजना गरेको जनाएको हो ।



Advertisement

Advertisement

Advertisement