विवेकशील साझाको भ्रष्टाचार विरोधी प्रदर्शन (फोटो फिचर)

Advertisement

काठमाडौं । विवेकशील साझा पार्टीले सोमबार अपरान्ह राजधानीको माइतीघर र भरतपुरको चौबिसकोठीमा भ्रष्टाचार विरोधी प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरुले भ्रष्टाचार विरोधी प्लेकार्ड र ब्यानर बोकेका थिए । उनीहरुले गायक पशुपति शर्माको गीत बजाउन अवरोध गरिएकोप्रति पनि आपत्ति जनाएका छन् । माइतीघर मण्डाका केही तस्विरहरुः स्रोतः द्धारिका काफ्ले

Advertisement

Advertisement

Advertisement