मुक्तिनाथ विकासले बजार सफा गर्न डस्टबीन बाँड्यो

Advertisement

काठमाडौं।  मुक्तिनाथ विकास बैंकले कले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरीशाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको छ ।

ईटहरी बजार वरीपरीको सरसफाइमा ध्यान दिँदै सो टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय,ईटहरीमा डस्टबीन वितरण गरेको हो ।

Advertisement

Advertisement

Advertisement