पोखराको पावर हाउस चोकमा एनआईसी एशियाको नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका वडा नं २९, पावरहाउस चोक स्थित पावर हाउस चोकमा शाखा खोलेको छ ।एनआईसी एशिया बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले शाखाको उद्घाटन गरे ।

बैंकको २७७ वटा शाखा कार्यालय २८९ वटा एटिएम ३९ वटा एक्सटेन्सन काउण्टर रहेका छन् । बैंकको निक्षेप १ खर्ब ७३ अर्ब रहेको छ भने कर्जा १ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement