दौरा सुरवालको विरोध गर्दै आएका बाबुराम पहिलो पटक यो रुपमा देखिए

Advertisement

काठमाडौं । तत्कालिन माओवादीको सशस्त्र संघर्षका क्रममा नेपाल राष्ट्रिय पोषक दौरा सुुरवालको विरोध गर्दै आएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलो पटक राष्ट्रिय पोषकमा देखिएका छन् ।

उनकी श्रीमती हिसिया यमीले आफ्नो फेसबुक वालमा बाबुरामले दौरा सुरवार भिरेको तस्विर पोष्ट गरेकी छन् । उनले भनेकी छन्, ‘मेरो खास श्रीमानले खास दौरा सुरवाल पहिलो खास ठाउँमा पहिरिनुभएको छ ।’ ढाका टोपीसमेत लगाएका बाबुराम प्रफुल्ल मुद्रामा देखिन्छन् ।

Advertisement

Advertisement

Advertisement