एनसीसी बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक नेको इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकका शाखाबाट बैंकका ग्राहकहरुले नेको इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement