मधुमल्लामा राष्ट्रिय बाणिज्य बैंक

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले मोरङको मिल्काजुङ गाउँपालिका–९ स्थित मधुमल्लामा शाखा कार्यालय सञ्चालन गरेको छ । योसहित बैंकको कुल शाखा संख्या २१७ पुगेको छ ।

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार रामशरण खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठलेले संयुक्तरुपमा शनिबार मधुमल्ला शाखाको उद्घाटन गरे । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता बनाउन बैंकले सहुलियतपूर्ण कर्जा प्राथमिकताका साथ लगानी गरिरहेको बताए ।

Advertisement

Advertisement

Advertisement