डीपीएलको तेस्रो संस्करणको उपाधि अत्तरियालाई

Advertisement

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणको उपाधि सिवाइसी अत्तरियाले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै पहिलो पटक यो उपाधि हात पार्न सफल भएको हो ।

यसअघिका दुवै उपाधि धनगढीले राखेको थियो । काठमाडौं गोल्डेन्सले आफ्नो खेलाडीलाई प्रतिबन्ध लगाएको भन्दै दोस्रो क्वालिफाएर नखेलेपछि महेन्द्रनगर फाइनल प्रवेश गरेको थियो।

Advertisement

Advertisement

Advertisement