डलरको तुलनामा नेपाली मुद्राको भाउ यस्तो छ

Advertisement

काठमाडौं।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी एक डलरको खरिददर एक सय १३ रुपियाँ ५३ पैसा र बिक्रीदर एक सय १४ रुपियाँ १३ पैसा कायम गरेको छ ।

त्यस्तै आइतबार यूरोपियन एक यूरोको खरिददर एक सय २८ रुपियाँ ७५ पैसा र बिक्रीदर एक सय २९ रुपियाँ ४३ पैसा रहेको यूरोको आज एक सय २८ रुपियाँ ७९ पैसा खरिददर  र एक सय २९ रुपियाँ ४७ पैसा बिक्रीदर कायम गरेको छ।

यस्तै साउदी रियाल एकको खरिददर ३० रुपियाँ २७ पैसा र बिक्रीदर ३० रुपियाँ ४३ पैसा छ । आज सोमबार कतारी रियाल एकको खरिददर ३१ रुपियाँ १८ पैसा र बिक्रीदर ३१ रुपियाँ ३५ पैसा तोकिएको छ । यस्तो छ अरु विवरण



 

Advertisement

Advertisement

Advertisement