जनकपुरको पिडारीमा पुग्यो कामना सेवा विकास बैंक

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले धनुषाको जनकपुर स्थित पिडारी चोकमा यही ६८ औंैं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । प्रदेश नं २ मा यो सँगै चार वटा शाखा पुगिसकको बैंकले जनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा तथा २० वटा एटीएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement