पूर्वअर्थमन्त्री अधिकारीको स्वास्थ्य निकै नाजुक, चिकित्सक र परिवारको आकस्मिक बैठक जारी

Advertisement

काठमाडौं । दुई सातादेखि ह्याम्स अस्पतालको भेन्टिलेटरमा रहेका पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था निकै नाजुक बनेपछि अहिले चिकित्सक र अधिकारीको परिवारको बैठक बसेको छ ।

उपचारको अब सुधार आउने संभावना नभएपछि संभवतः अधिकारीले मृत घोषणा गर्नसक्ने अडकल गरिएको छ । कृत्रिम स्वासप्रस्वास दिएर राखिएका अधिकारी मृत घोषणा औपचारिकरुपमा नगरिए पनि मृत्युको जानकारीपछि नेकपासम्वद्ध नेता र कार्यकर्ताहरु अहिले अस्पताल पुगेका छन् ।

Advertisement

Advertisement

Advertisement