सेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने नेपाल लाइफको घोषणा

Advertisement

काठमाडौं। नेपाल लाइफ इन्सुरेन्सले आफ्ना सेयरधनीलाई ४८ दशमलव ५ प्रतिशत लाभांश दिने घोषणा गरेको  छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत बोनस सेयर र २३ दशमलव ५ प्रतिशत नगद गरी कुल ४८ दशमलव ५ प्रतिशत लाभांश दिने निणर्य गरेको हो । प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement