पूर्वअर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

Advertisement

काठमाडौं– सरकारले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्तयेष्टि गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्मा आइतबार विहान बसेको बैठकले अधिकारीलाई राजकीय सम्मानका साथ सलामी दिएर अन्त्येष्टि गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

अधिकारीको शनिवार राती ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

Advertisement

Advertisement

Advertisement