सिद्धार्थको भिसा कार्डमा क्यास ब्याक योजना सार्वजनिक

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो भिसा कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी नगद फिर्ता योजना ल्याएको छ ।
यस योजना अन्तर्गत पहिलो पटक पाँच सय वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले एक सय  नगद क्यास ब्याक पाउनेछन् ।

त्यस्तै पहिलो पटक पाँच सय  वा सो भन्दा बढि रकम बैंकको कार्डबाटै भुक्तानी गरेमा ग्राहकहरुले २५० नगद क्यास ब्याक पाउन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement