स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री अस्पताल भर्ना

Advertisement

काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् । स्वास्थ्य समस्याकै कारण उनी बिहान नेपाल पूर्वाधार विकास बैंकको उदघाटनमा समेत जान सकेनन् । उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार कुन्दन अर्यालले भने नियमित चेकजाँचका लागि प्रधानमन्त्री अस्पताल भर्ना भएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement