आज बुधबार सेयर बजारमा ९.१२ अंकको सुधार

Advertisement

काठमाडौं । आज बुधबार सेयर बजारमा राम्रो सुधार आएको छ । बुधबार सेयर बजारमा ९.१२ अंकको सुधार भएको हो ।

सेयर बजारमा सामान्य सुधार देखिँदा नेप्से परिसुचक ०.८३ प्रतीशतले बढ्दा एक हजार एक सय ११ दशमलब ७६ कायम भएको छ ।

आज कुल ८ लाख २६ हजार १३ कित्ता शेयर २२ करोड ४६ लाख ६६ हजार एक सय २८ रुपियाँको कारोबार भएको छ । बुधबार एनसीसी, नेपाल बैंक, नेपाल लाईफ ईन्सुरेन्सलगायतमा धरै कारोबार भएको देखिन्छ ।

Advertisement

Advertisement

Advertisement