नागरिकताको लागि अभिभावकको अनिवार्य सनाखतको तयारी

Advertisement

काठमाडौं । राज्य व्यवस्था समितिको बैठकले नागरिकता प्रदान गर्ने कामलाई वैज्ञानिक बनाउन अभिभावकले अनिवार्य सनाखत गर्नु पर्ने निर्णय गरेको छ। विहीवारको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकको अनुसार सनाखत नगर्ने परिवारका सदस्यलाई कानूनि कार्वाहि गरिने व्यवस्था छ । अहिले नागरिकता संशोधन विधेकका विषयमा समितिमा छलफल चलिरहेको छ।

Advertisement

Advertisement

Advertisement