सिटिजन्स बैंक र आईआरआईसीबीच सम्झौता

Advertisement

काठमाडौं । सिटिजन्स बैंक र इन्डीपेन्डेन्ट रिसर्च एण्ड इन्भेस्टमेन्ट कम्पनी (आईआरआईसी)बीच तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि आईआरसीले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिमहरु प्रदान गर्ने छ । यसका साथै आईआरसीले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनिे कर्मचारीहरूको वृति विकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement