नबिल बैंकको नगद लाभांश र बोनस सेयर पारित

Advertisement

काठमाडौं। नबिल बैंकको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा निजी क्षेत्रको बैंकहरुमध्ये उच्चतम मुनाफा तीन अर्ब ९८ करोड हासिल गर्न सफल भएको छ भने संचालन मुनाफा पाँच अर्ब ६५ करोड रहेको छ ।

यस बैंकको नेटवर्थ २० अर्ब ५९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी यस बर्ष ९ अर्ब १ करोड नाघेको छ ।

Advertisement

Advertisement

Advertisement