सनराइज बैंकलाई ऋणपत्र जारी गर्न अनुमति

Advertisement





काठमाडौं। सनराइज बैंकलाई ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ।  बैंकले प्रतिकित्ता एक हजार रुपियाँ दरका १० लाख कित्ता ऋणपत्र बिक्री गर्न नियामक धितोपत्र बोर्डमा निवेदन दिएको थियो।

बोर्डले अनुमति दिएपछि बैंकले १० प्रतिशत व्याजमा एक अर्ब रुपियाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । कुल १० युनिट मध्ये ४ लाख युनिट ऋणपत्र सर्वसाधारणका लागि र ६ लाख युनिट भने अन्य व्यक्तिगत कम्पनी जारी गरिने  प्रभु क्यापिटलले जनाएको छ।  यो ऋणपत्रको अवधि पाँच वर्ष अवधि रहेको छ।

बैंकको यो ऋणपत्रको नाम ‘१०प्रतिशत सनराइज डिबेन्चर २०८०’ रहेको छ  ।



Advertisement

Advertisement

Advertisement