एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले सिराहाको भगवानपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । भगवानपुर शाखाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादवले उक्त शाखाको उद्घाटन गरे ।

यस बैंकले देशभर दुई सय ८१ शाखा कार्यालयहरु, दुई सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement