आज राति ९ बजेसम्म ग्लोब आइएमईको कुनैपनि एटीएम नचल्ने

Advertisement

काठमाडौं । आज दिनभर ग्लोब आइएमई बैंकका कुनै पनि एटीएममा क्रेडिट तथा डेभिट कार्ड नचल्ने भएका छन्।  बैंकले एक सूचना जारि गरि बैंकको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ प्रविधिको सिस्टम जोड्न लागिएको बताएको हो ।

बिहीबार बिहान १० बजेदेखि राति ९ बजेसम्म कुनैपनि कार्डहरु नचल्ने बैंकले जनाएको छ । यस्तो समस्याले गर्दा ग्राहकप्रति पर्न गएको असुविधाप्रति बैंकले ग्राहकसँग माफी मागेको छ।

Advertisement

Advertisement

Advertisement