राष्ट्र बैंकले पाँच अर्बको रिपो जारी गर्दै

Advertisement

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) पाँच अर्ब रुपियाँको रिपो जारी गर्ने भएको छ ।

बैंकले एक सूचना जारि गर्दै  सात दिनमा परिपक्व हुने गरी रिपो जारी गर्न लागेको जनाएको हो ।  चैत १४ गते परिपक्व हुने यस रिपोको ब्याजदर पाँच प्रतिशत तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement