सान्जेनले करिब ५५ लाख कित्ता आइपीओ जारी गर्ने

Advertisement

काठमाडौं। सान्जेन जलविद्युत कम्पनीलाई पनि नेपाल धितोपत्र बोर्डले आइपीओ जारी गर्ने अनुमति दिएको छ।

बोर्डको अनुमति पाएपछि कम्पनीले ५४ लाख ७५ हजार कित्ता आइपीओ बिक्री गर्ने लागेको हो। जसमध्य कम्पनीले जारी पुँजीको १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सान्जेनको आइपीओ बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले  गर्नेछ ।

यसअघि सान्जेनले सञ्चयकर्ताका लागि ७१ लाख १७ हजार ५०० कित्ता आइपीओ बिक्री गरेको थियो । यो आइपीओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

Advertisement

Advertisement

Advertisement