ललितपुरको ठेंचोमा सनराइज बैंकको नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं।  बैंकले ललितपुरस्थित ठेंचोमा शाखा विस्तार गरेको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र बैंक सञ्चालक समितिका सदस्य बच्छराज तातेडले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । ठेंचोसँगै बैंकको कुल शाखा संख्या १०४ वटा पुगेको छ ।

बैंकले देशभर २८ वटा शाखारहित बैंकिङ, ४ वटा एक्सटेन्सन काउन्टर र ११९ वटा एटीएममार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement