सन नेपाल लाइफले गर्यो यमकुमारीको बीमा दावी रकम भुक्तानी

Advertisement

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भक्तपुरको चाँगुनारायण निवासी वीमित स्व. यम कुमारी दुलाल खत्रीका हकवाला छोरा उमेश दुलाल खत्रीलाई मृत्युदावी वापत चेक हस्तान्तरण गरेको छ ।

कम्पनीले सोमबार एक कार्यक्रमका बीच सुर्य बिनायक शाखाका शाखा प्रबन्धक भुवन के.सी र चाँगुनारायण नगरपालिकाका वडा अध्यक्ष परासर सापकोटाले दुई लाख रुपियाँको चेक हस्तान्तरण गरे।  सोही क्रममै कम्पनीको सहायक महाप्रबन्धक चुडामणि सुबेदीले मृत्यु दावी भुक्तानी सम्बन्धी पत्र पनि हस्तान्तरण गरे ।

Advertisement

Advertisement

Advertisement