हावाहुरी पीडितलाई मुक्तिनाथ विकास बैंकको सहयोग

Advertisement

काठमाडौं। मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हावाहुरीबाट प्रभावित क्षेत्र बाराको पीडितलाई सहयोग गरेको छ ।

बैंकले परवानीपुर गाँउपालिकाका वडा नं ४, रामटोल दलितवस्तीका एक सय ४५ घरभुरीका पीडितहरुलाइ एक सय थान झुल, एक सय थान म्याट्रेस तथा एक सय थान टेन्ट सहयोग गरेको हो ।

Advertisement

Advertisement

Advertisement