राष्ट्रिय अनुसन्धान विभागले माग्यो ५२ जना कर्मचारी (सूचनासहित)

Advertisement

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले जागिरको लागि आवेदन खुलाएको छ। विभागले शुक्रवार एक सुचना जारी गरि अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जना कर्मचारीको माग गरेको छ । गृह मन्त्रालय अन्तर्गतको विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक गरी ५२ जनाको लागि दरखास्त आह्वान गरेको हो । अन्य जानकारीका लागि सुचना हेर्नुहोस्।

Advertisement

Advertisement

Advertisement