जोखिम मोलेरै घोडेजात्राको अवलोकन (फोटो फिचर)

Advertisement

घोडेजात्राको दिन शुक्रबार सैनिक मञ्च टुँडिखेल ओरपोर जात्रा हेर्नेको घुइचो थियो । सार्वजनिक विदासमेत दिइएकोले पनि जात्रा हेर्नेको भीड बढि भएको हो । महिलादेखि बालबालिकासमेत जोखिम मोलेर जात्रा हेर्दै गरेको दृश्यहरु । तस्विरः द्धारिका काफ्ले

[caption id="attachment_112542" align="alignnone" width="900"] [/caption]

Advertisement

Advertisement

Advertisement