धरानमा बस दुर्घटना: चार जनाको मृत्यु, २० भन्दा बढि घाईते

Advertisement

धरान । धरानमा बस दुर्घटना हुँदा धरानमा चार जनाको मृत्यु भएको छ। जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

धरानका डिएसपी सुमन तिमिल्सिनाका अनुसार भोजपुरबाट धरानका लागि छुटेको उक्त बस दुर्घटनामा परेको हो। घाइतेहरूको वीपी् कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

Advertisement

Advertisement

Advertisement