बैंक अफ काठमाण्डू ग्राहकलाई ह्याम्स हस्पिटलमा विशेष छुट

Advertisement

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।
सम्झौता अन्र्तगत बैंक अफ काठमाडौंका ग्राहकहरुले आफ्नो कार्ड मार्फत धुम्बाराइ स्थित ह्याम्स हस्पिटलबाट विशेष छ्ट पाउनेछन् ।

बैंक अफ काठमाडौंका कार्ड वाहकले हस्पिटलका विभिन्न सेवामा १० प्रतिशतसम्म छुटको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement