एनसेलसँग तीन महिनाभित्र कर अशुल्न आदेश

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलसँग पुँजीगत लाभकर अशुल गर्न आदेश दिएको छ । सर्वोच्चले मंगलबार उक्त मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै तीन महिनाभित्र एनसेलसँग बिक्रीबापतको लाभकर कानूनबमोजिम अशुल्न आदेश दिएको हो ।

सर्वोच्चले एनसेललाई लाभांस वितरण र शेयर बिक्रीको अनुमति दिन पनि रोक लगाएको छ। अदालतले करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिन÷नदिलाउन पनि आदेश दिएको छ ।

Advertisement

Advertisement

Advertisement