देव: विकास बैंकले युनाइटेड इन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौँ  ।  देव: विकास बैंक  र युनाइटेड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र इन्स्योरेन्सको तर्फबाट का.मु प्रमख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि देव: विकास बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरु बाट लिन सक्ने छन् ।

Advertisement

Advertisement

Advertisement