एलजीको 'एलजी डुअल कुल एयर कन्डिस्नर' बजारमा

Advertisement

काठमाडौं । एलजीले नयाँ वर्ष २०७६ लाई लक्षित गरी 'एलजी डुअल कुल एयर कन्डिस्नर' नेपाली बजारमा ल्याएको छ । यस एसीमा डुअल इन्भर्टर कम्प्रेसरका साथै १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

यस एसीले ७० प्रतिशतसम्म विजुलीको बचत गर्दछ, साथै ८० प्रतिशत छिटो चिसो पार्दछ । एलजीको एसी प्रयोग गर्दा बार्षिक ३२ हजारसम्मको बचत पनि गर्न सकिने कम्पनीको दाबी छ । एलजी डुअल कुल एसी सबै मौसमको लागि उपयोगी हुने पनि कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement