ग्लोबल आइएमईको नयाँ शाखा बर्दिवासमा

Advertisement

महोत्तरी । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं. २ स्थित महोत्तरीको बर्दिवास नगरपालिका एक मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

महोत्तरी जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । बर्दिवास शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३६ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement