लक्ष्मी बैंकको दुई अर्बको ऋणपत्र निष्काशन तथा विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

Advertisement

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले दुई अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षका लागि जारी गरेको ऋणपत्रको  १० प्रतिशत व्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो। यो ऋणपत्र निष्काशन तथा विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्झौतापत्रमा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

२०८६ सालमा परिपक्क हुने गरि ऋणपत्र निष्काशन गर्न लागेको हो ।

 

Advertisement

Advertisement

Advertisement