अजोड इन्स्योरेन्सको नयाँ शाखा दाङमा

Advertisement

काठमाडौं।  अजोड इन्स्योरेन्सले दाङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। तुलसीपुर उप महानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुरका उपाध्यक्ष राम प्रसाद चालिसे तथा अजोड इन्स्योरेन्सका सञ्चालक समितिका सञ्चालक राम बहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का दाङ्ग शाखा प्रमुख शिशिर कुमार लामिछानेले स्वागत मन्तव्यव्य व्यक्त गरेका थिए । कार्यक्रममा विशिष्ट व्यक्तिहरु सहित कम्पनीका कर्मचारी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।

Advertisement

Advertisement

Advertisement