मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिमचोकमा

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चितवनको, हाकिमचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी हुन्।

सो कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीको उपस्थिति रहेको थियो। मुक्तिनाथ विकास बैंकले देशैभरी एक सय १४ शाखा र २२ एटिएमबाट ६ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

Advertisement

Advertisement

Advertisement