स्याङयोङ मोटर्सको ‘फ्रि स्याङयोङ सर्भिस क्याम्प’

Advertisement

काठमाडौं । स्याङयोङ मोटर्सको नेपालको आधिकारिक बिक्रेता आईएमएस मोटर्सले ‘फ्रि स्याङयोङ सर्भिस क्याम्प’ आयोजना गरेको छ । यस सर्भिस क्याम्पमा आईएमएस मोटर्सले आफ्ना ग्राहकहरुलाई विशेष छुटको घोषणासमेत गरेको छ ।

बैशाख २२ गते सुरु भएको यो क्याम्प वैशाख २८ गतेसम्म चल्ने छ । क्याम्पमा निःशुल्क गाडी सर्भिसिङ, निःशुल्क हेल्थ चेकअप तथा इन्स्पेक्शन, लुब्रिकेन्ट्समा १५ प्रतिशत छुट, फ्रि डीएमएस डाइनोसिस, आकर्षक गिफ्ट ह्याम्पर जस्ता अफर रहेका छन् । क्याम्प नयाँ बजारस्थित मोटो इन्जिनियरिङमा भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement