जागिरको खोजीमा हुनुहुन्छ ? रिलायन्स लाईफले माग्यो शाखा प्रमुख पदका लागि कर्मचारी

Advertisement

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ । रिलायन्सले विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख पदमा कर्मचारी आव्हान गरेको हो ।
जीवन बीमा, बैंक तथा वित्तिय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्य अनुभव भएका आवेदकहरुलाई प्रमुख प्राथमिकता दिईनेछ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ ४ गते सम्म आवेदन दिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement